श्रावण महिनाम शिवलिंगमा दूध चढाउनुको बैज्ञानिक कारण: 
 
श्रावण महिनामा बर्षाको कारण जलवायुमा अनेकौं विषाक्त किटाणुहरु सिर्जना भई त्यो समय उत्पादन हुने अन्नहरुमा पनि असर गर्न गर्दछ । यस कारण सो समय फल्ने घाँसपात लगायत तरकारी, फलफुलहरु पनि घर पालुवा जनावरहरुलाई नै सेवन गराइन्थ्यो । संक्रमित खानेकुरा सेवन गराईसके पछि गाई- भैंसीले दिने दूध पनि संक्रमित नै हुने भयो, खानलाई योग्य भएन । यस कारण श्रावण महिना अवधीभर उत्पादन हुने दूध शिवलिङमा चढाउने प्रचलनमा धार्मिक मात्र नभई बैज्ञानिक कारण पनि रहेको छ ।

#Copied 

                              
                                                                        

Comments